अहिले सामाजिक सञ्जाल अभिनेत्री वर्षा सिवाकोटी विवाहमा बाँधिने खबरले निकै चर्चा पाएको छ । अहिले अभिनेत्री वर्षा अमेरिकाको केही समयको नेपाल फर्केकी छिन् । अहिले अभिनेत्रीले उतै बस्ने एक नेपाली सँग अभिनेत्रीले विवाह गर्न लागेको बताएको छ ।
अहिले अभिनेत्री वर्षाले पनि अभिनेत्री केकीको जस्तै सुटुक्क विवाह गर्ने लागेकी हुन् की भन्ने मानिस हरुले अनुमान लगाउन लागेका छन् । केही समय पहिले अभिनेत्री पारिवारिक भेटघाट भनेर अमेरिका गएकी थिइन् ।
बिहीबार नेपाली क्षेत्रको चर्चित अभिनेत्री केकी अधिकारी सुटुक्क विवाह बन्धनमा बाँधिएकी थिइन् । आभिनेत्रिको विवाहको खबरले अभिनेत्रीका फ्यान तथा कलाकारहरु नै चकित भएका थिए । अभिनेत्रीले सीमित मानिसको बिचमा विवाह गरेकी थिइन् ।
अहिले अभिनेत्री केकीले सामाजिक सञ्जाल तथा इन्स्टाग्राम विवाहको तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जाल निकै भाइरल भएको छ । साथै अहिले अभिनेत्रीका फ्यानले उनको तस्बिरमा लगातार कमेन्ट मार्फत बधाई दिइरहेका छन् ।