यस्ती देखिइन् अभिनेत्री वर्षा विवाहको मेहन्दीमा सजिदा, तस्बिर सहित !

अहिले सामाजिक सञ्जाल अभिनेत्री वर्षा सिवाकोटीको विवाहको खबरले निकै चर्चा पाएको छ । त्यस्तै केही दिन पहिले अभिनेत्री केकी अधिकारीले विवाह गरेकी थिइन् भने अहिले अभिनेत्री वर्षाको विवाहको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । अमेरिकाको केही समयको नेपाल फर्केकी छिन् । अहिले अभिनेत्रीले उतै बस्ने एक नेपाली सँग अभिनेत्रीको विवाह भएको छ ।

अहिले अभिनेत्री वर्षाले पनि अभिनेत्री केकीको जस्तै सुटुक्क विवाह गरेकी छिन् भने अभिनेत्रीले अहिले विवाहको तयारीको केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् ।

अभिनेत्री वर्षले अहिले उनको विवाहको मेहन्दी, हल्दी र नाचगान लगायतका भिडियो र  तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।

गत बिहीबार नेपाली क्षेत्रको चर्चित अभिनेत्री केकी अधिकारी सुटुक्क विवाह बन्धनमा बाँधिएकी थिइन् । अभिनेत्रिको विवाहको खबरले अभिनेत्रीका फ्यान तथा कलाकारहरु नै चकित भएका थिए । अभिनेत्रीले सीमित मानिसको बिचमा विवाह गरेकी थिइन् ।

अहिले अभिनेत्री केकीले सामाजिक सञ्जाल तथा इन्स्टाग्राम विवाहको तस्बिर सार्वजनिक गरेकी छिन् । जुन सामाजिक सञ्जाल निकै भाइरल भएको छ । साथै अहिले अभिनेत्रीका फ्यानले उनको तस्बिरमा लगातार कमेन्ट मार्फत बधाई दिइरहेका छन् ।

प्रकाशित : आइतबार, बैशाख ११, २०७९१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निकै सुन्दर छिन् ‘केजीएफ २’ की अभिनेत्री श्रीनिधि, सुन्दरतामा बलिउड अभिनेत्रीलाई पछि पर्छन् !