कसैले थाहा नपाउने गरेर विवाह बन्धनमा बाँधिइन् अभिनेत्री केकी अधिकारी !

नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् ।

अहिले नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छिन् । अभिनेत्री केहीले अहिलेसम्म सामाजिक सञ्जाल तथा सञ्चारकर्मी सँग अन्तर्वार्ताको क्रममा आफ्नो प्रेमीको नाम सार्वजनिक गरेकी थिइनन् ।

अभिनेत्रीले आज बैशाख ७ गते बुधबार विवाह बन्धनमा बाधिएकी हुन् । अहिले स्रोतका खबर अनुसार अभिनेत्रीले आफ्ना आफन्त तथा सीमित साथी भाइको उपस्थितिमा विवाह गरेकी छिन् ।

अहिले अभिनेत्रीको विवाहको खबरले सबैलाई चकित पारेको छ । अहिले अभिनेत्रीको विवाह भए पनि अभिनेत्रीले को सँग र कहाँ विवाह गरिन् भन्ने अहिले असम्म खुलेको छैन । अहिले अभिनेत्रीको विवाहको खबरले उनको निकटको भनिएका साथीहरु पनि अभिनेत्रीको विवाहको खबरले चकित भएका छन् ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१७:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टिकटक स्टार उषाले सार्वजनिक गरिन् यस्ता तस्बिर, तस्बिर सार्वजनिक भएको केही समयमा नै भाइरल !