टिकटक स्टार उषाले सार्वजनिक गरिन् यस्ता तस्बिर, तस्बिर सार्वजनिक भएको केही समयमा नै भाइरल !

अहिले सामाजिक सञ्जाल टिकटक चलाउने मानिसको सङ्ख्या निकै बढेको छ । केही दिन पहिले सार्वजनिक खबर अनुसार अहिले विश्व भरमा सबैभन्दा बढी डाउनलोड हुने एपमा टिकटक परेको थियो । अहिले समयमा टिकटकको कारण साधार देखि केही चर्चामा रहेका कलाकार तथा मोडलहरु चर्चामा आउन सफल भएका छन् ।

अहिले टिकटकबाट चर्चामा आउन सफल मानिसहरु मध्य उषा उप्रेती पनि एक हुन् उनी पहिला टिकटक भिडियो बनाएर पोस्ट गर्ने गर्थिन । टिकटकमा उनले गरेको अभिनय डान्सको साथै उनको सुन्दरताले धरै मानिहरुको ध्यान आफू तर्फ आकर्षित गर्न उषा सफल भएकी थिइन् ।

टिकटकमा मानिसहरुले उनलाई अधिक मन पराउन थालेपछी उषालाई विभिन्न म्युजिक भिडियोबाट प्रस्ताव आउन थालेपछि उषाले विभिन्न म्युजिक भिडियोहरुमा काम गर्न थालिन । अहिलेको समयमा उषाले अभिनयको साथै मोड:-लिंग पनि गर्छिन् ।

अहिले पनि उषालाई टिक टकमा उत्तिकै सक्रिय पाउन सकिन्छ । अहिले उषाको सामाजिक सञ्जाल टिक टकमा फ्यानको उनि प्रतिको लगाव उत्तिकै पाउन सकिन्छ।

पछिल्लो समयमा उषा सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय छिन् । यति बेला उषालाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ४६ हजार भन्दा बढीले फलो गरेका छन् ।

मानिसहरु अहिले उषाको नयाँ भिडियो तथा तस्बिरको प्रतीक्षामा हुन्छन् । उषा छोटो समयमा नै धरै मानिसको मनमा बस्न सफल भएकी हुन् ।

तस्बिर स्रोत:  उषा उप्रेती इन्स्टाग्राम

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१७:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भारतीय चलचित्र ‘केजीएफ २ ‘ का अभिनेता यशकी आमा छिन् यति धेरै सुन्दर, तस्बिर सहित !