बलिउड तथा दक्षिण भारतको चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छिन् । अहिले भारतीय सञ्चार माध्यमा प्रकाशित खबर अनुसार अभिनेत्रीले मंगलबार छोरालाई जन्म दिएकी हुन् ।
केही समय पहिले अभिनेत्रीले उनको गर्भावस्थाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दा निकै भाइरल भएको थियो । अभिनेत्रीले त्यस समयमा श्रीमानको गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी थिइन् जुन सामाजिक सञ्जाल फ्यानहरुले निकै रुचाएका थिए । र कमेन्ट मार्फत अभिनेत्रीलाई बधाई दिएका थिए ।
अहीले अभिनेत्रीले सामाजिक सञ्जाल मार्फत उनी गर्भवती भएको खबर दिएकी छिन् । भने अहिले अभिनेत्रीले उनको बच्चाको कुनै पनि तस्बिर सार्वजनिक गरेकी छैनन् । अभिनेत्रीले काजलले सन् २०२० अक्टुबरमा चर्चित व्यापारी गौतम किचलूसँग विवाह गरेकी थिइन्।
अहिले अभिनेत्रीलाई सामाजिक सञ्जाल मार्फत अभिनेत्रीका फ्यानले बधाई दिइरहेका छन् ।