नेहा शर्मा देखिइन् लेहेंगा-चोलीमा, अभिनेत्रीको रुप देखेर फ्यान भए चकित !

भारतीय अभिनय क्षेत्रमा सानो पर्दाबाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री नेहा शर्मालाई आज कुनै पनि परिचयको आवश्यक छैन । अभिनयका आधारमा उनले खासै स्थान हासिल गर्न नसके पनि अभिनेत्रीको स्टाइल र उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको कारण चर्चामा आउने गरेकी छिन् । उनी आज जहाँ छन्, फ्यानहरु उनको एक झलक पाउन आतुर छन् ।

नेहा आफ्ना फ्यानसँग जोडिन सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना नयाँ-नयाँ तस्बिर शेयर गरेर फ्यानहरुसँग जोडिने गरेकी छिन् ।

अहिलेको अवस्थामा उनी अहिले सामाजिक सञ्जाल निकै चर्चित छिन् । नेहा आफ्नो पछिल्लो पोस्टका कारण फेरि एक पटक चर्चामा आएका छिन् ।

उनले हालै आफ्नो इन्स्टाग्राम खातामा केही तस्बिर सेयर गरेकी छिन्, जसमा उनी अद्भुत लुक्सले मानिसहरूलाई मोहित बनाएकी छिन् ।

नेहाको वर्क:_फ्रन्टको कुरा गर्दा उनी छिट्टै फिल्म ‘जोगिरा सारा र रा’ मा देखिने छिन् । यसबाहेक उनी ‘हेरा फेरी ३’ मा देखिनेछिन् । फ्यानहरू उनको यी चलचित्रहरू पर्खिरहेका छन्।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१५:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कसैले थाहा नपाउने गरेर विवाह बन्धनमा बाँधिइन् अभिनेत्री केकी अधिकारी !