पारदर्शी पोसाकमा गर्भावस्थाको मज्जा दिँदै अभिनेत्री सोनाम, सार्वजनिक गरिन् यस्ता तस्बिर !

बलिउड अभिनेत्री सोनम कपुर अहिले गर्भवती छिन् र अभिनेत्री उनको यस पललाई निकै फरक ढंगले रमाइलो गरिरहेकी छिन् । अहिले अभिनेत्रीले फेरी एक पटक आफ्नो पछिल्लो फोटोशूट गराएकी छिन्, अहिले अभिनेत्रीले फ्यानहरुसंग उनको केही तस्बिर शेयर गरिरहेकी छिन् ।

गर्भवती भएको घोषणा गरेपछि सोनम कपुरले पछिल्लो समयमा आफ्ना बेबी बम्पका तस्बिरहरू फ्यानसँग सेयर गरिरहेकी छिन् । यस पटक पनि फेरि सोनमले इन्स्टाग्राममा थप केही तस्बिरहरू सार्वजनिक गरेकी छिन्।

यी तस्बिरहरूमा सोनम कपूर कालो पारदर्शी ड्रेसमा बेबी बम्प सार्वजनिक गरिरहेकी छिन् ।

अहिले अभिनेत्री सोनम कपुरको हुने सन्तानको प्रतीक्षा सबैलाई छ ।

अभिनेत्रीको विवाहको दुई वर्षपछि अहिले पारिवारिक योजनामा छिन् र यस सम्बन्धमा उनले हालैको एक अन्तर्वार्तामा आफू सही समयको प्रतीक्षामा रहेको बताएकी थिइन् ।

अभिनेत्रीले हालै दिएको एक अन्तर्वार्तामा आफ्नो गर्भावस्थाको बारेमा कुरा गर्दै सोनमले भर्खरै भोगलाई पहिलो तीन महिना धेरै गाह्रो भएको बताइन्।

प्रकाशित : सोमबार, बैशाख ०५, २०७९१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नाबालिगले बयान फेरिन, के अब पल शाह छुट्छन् त ?