लामो समयपछि समुन्द्र किनारमा अभिनेत्री प्रियंका यस्तो रुप, तस्बिर तीव्र रुपमा भाइरल हुँदै !

अहिले सामाजिक सञ्जालमा अभिनेत्री प्रियंका कार्की चलचित्र फर्कने खबरले निकै चर्चा पाएको छ । भने केही समय पहिले अभिनेत्री चलचित्र क्षेत्रमा फर्कनको लागि तौल घटाएको पनि खबर आएको थियो । नेपाली चलचित्र क्षेत्रको अभिनेत्री मध्य सामाजिक सञ्जालमा सक्रिय र धेरै फलो:अर्स भएको अभिनेत्री भन्दा अभिनेत्री प्रियंका नै पर्ने गर्छिन् ।

पछिल्लो समयमा जब अभिनेत्रीले सामाजिक सञ्जालमा उनको गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी थिइन् । त्यस समय देखिनै अभिनेत्रीलाई सामाजिक सञ्जालमा फलो गर्नेको मानिसको ठूलो सङ्ख्यामा बढेका थिए ।

हालै अभिनेत्री समुन्द्र किनारमा पुगेर तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री मोनोकोनी र सेतो आउटरमा देखिएकी छिन् ।

अभिनेत्री छोरीलाई जन्म दिएको केही दिनमा नै इन्स्टाग्राम खाता खोलिदिएकी थिइन् । जसमा अहिले ठुलो सङ्ख्यामा फलो:र्स रहेका छन् ।

अभिनेत्रीले तस्बिर  सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन् ‘सबैले कुनै न कुनै कुरामा विश्वास गर्नुपर्छ। मलाई लाग्छ कि म समुद्र तटमा जानुपर्छ ।’

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९१६:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘सक्कीगोनी’ की मुन्नीले सार्वजनिक गरिन् यस्ता तस्बिर, कसिलो पोसाकमा देखिइन् निकै सुन्दर !