अभिनेत्री आलियाले सार्वजनिक गरिन् विवाहको पहिलो तस्बिर, हेर्नुहोस् तस्बिर सहित !

अहिले बलिउड अभिनेत्री आलिया भट्ट र रणबीर सिंहको विवाहको खबरले निकै चर्चा पाएको छ । मानिस हरुको अभिनेता तथा अभिनेत्रीको विवाहको तस्बिर हेर्न निकै आतुर भएका छन् । यस्तो अवस्थामा अभिनेत्री आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जुन अहिले निकै भाइरल भइरहेको छ ।

लामो समयदेखि बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको फ्यानहरु यो जोडीको विवाहको प्रतिक्षामा थिए । यस चर्चित जोडी १४ अप्रिलमा विवाह बन्धनमा बाँधिएका छन्। बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपुरको विवाहमा धेरै बलिउड स्टार सहभागी भएका थिए ।

 

अहिले सामाजिक सञ्जालहरुमा आलिया रणबीरको विवाहको केही तस्बिर निकै भाइरल भएको छ । भाइरल तस्बिर आलिया भट्ट आफैले आफ्नो सोसल मिडिया अकाउन्टबाट आफ्ना फ्यानका लागि सेयर गरेकी छिन् ।

रणबीर कपूर र आलिया भट्ट सेतो विवाहको पोशाकमा एकसाथ निकै मनमोहक देखिएका छन् ।

अहिले सार्वजनिक तस्बिरमा दुवै जना एक-अर्कालाई किस गर्दै देखिएका छन् ।

अहिले अभिनेत्री आलियाले सार्वजनिक गरेको तस्बिरमा फ्यानहरुले लगातार  लाइक गरिरहेका छन् भने कमेन्ट मार्फत बधाई दिइरहेका छन।

प्रकाशित : शुक्रबार, बैशाख ०२, २०७९११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पहिलो दिनमा नै ‘केजीएफ २’ को उत्कृष्ट प्रदर्शन, पहिलो दिनको कमाइ १४२ करोड भन्दा बढी !