मोनालिसा भारतको भोजपुरी सिनेमाकी सबैभन्दा सुन्दर र बो:-ल्ड अभिनेत्री हुन् । मोनालिसाको सामाजिक सञ्जालमा ठूलो फ्यान फलोइङ छ, जो उनको एक झलक पाउन आतुर हुने गर्दछन् । अब मोनालिसाको केही नयाँ फोटो सुटको तस्बिर सार्वजनिक भएको छ । जसमा उनी निकै ह-ट देखिएकी छिन् ।
मोनालिसाले आफ्नो इन्स्टाग्राम खातामा नयाँ तस्बिर शेयर गरेकी छिन्, जुन निकै भाइरल भइरहेका छन् ।
तस्बिरमा मोनालिसाले ब्रा:-लेट लगाएकी देखिन्छिन् र यससँगै उनले मिल्दो रंगको डबल स्लि-ट स्क:-र्ट लगाएकी छिन् ।
तस्बिरमा अभिनेत्रीको सुन्दरता देखेर उनको सबै फ्यान अभिनेत्री प्रति मोहित भएका छन् ।
मोनालिसाका यी तस्बिर देखेर फ्यानहरु नजर हटाउन सकेका छैनन् । कमेन्ट बक्समा फ्यानले अभिनेत्रीको निकै तारिफ गरेका छन् ।
अभिनेत्रीले फोटो सुटको लागि क्यामेराको अगाडि विभिन्न पोजमा फोटो खिचेकी छिन् ।