भारतीय भोजपुरी अभिनेत्री श्वेता शर्मा अभिनेयको कारण चर्चामा आउन नसके पनि सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको कारण सधैँ चर्चामा रहन्छिन् तर उनको फ्यानको सूचि दिनप्रतिदिन बढिरहेको छ ।
अभिनेत्रीको हरेक शैली फरक-फरक हुने गर्दछ । उनी हरेक शैलीमा मानिसहरुलाई चकित बनाउने गर्दछिन् । फेरी पनि अभिनेत्रीले यस्तो गरेकी छिन् कि मानिसहरु चकित भएका छन् ।
भोजपुरी अभिनेत्री श्वेता फेरी सामाजिक सञ्जालमा आफ्ना केही तस्बिर पोस्ट गरेर फ्यानलाई चकित बनाएकी छिन् । अहिले अभिनेत्रीले यस्ता तस्बिर पोस्ट गरेकी छिन् जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
अहिले अभिनेत्री हल्का मेक-अप को साथमा सेतो पाइन्ट र ब्रा मात्र लगाएर देखिएकी छिन् । अहिले अभिनेत्रीको तस्बिरमा फ्यान हरुले कमेन्ट बक्समा प्रशंसा गरेर थाकेका छैनन् ।
श्वेता केही समय पहिले रितेश पाण्डेको साथमा ‘गजब करिहैया’ बोलको गीतमा देखिएकी थिइन् । यस गीतलाई भोजपुरी क्षेत्रमा निकै रुचाइएको थियो । साथै यस गीतमा अभिनेत्री श्वेताको अभिनयको निकै तारिफ भएको पाउन सकिन्छ ।
तस्बिर स्रोत: श्वेता शर्मा इन्स्टाग्राम