सामाजिक सञ्जालमा सक्रिय मोडेल सुरविना, गर्दै छिन् बलिउडमा जाने तयारी !

अहिलेको समयमा सुरविना कार्की निकै चर्चामा छिन् । कारण हो उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर पछिल्लो समय सुरविनालाई सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ । नेपाली चलचित्रमा खासै प्रगति हुन नसकेपछि अभिनेत्री अहिले मुम्बईमा रहेर अभिनय सिक्नुको साथै बलिउड चलचित्रबाट नाम बनाउन संघर्ष गरिरहेकी छिन् ।

अहिले सुरविनाको सामाजिक सञ्जालमा उनको बो-ल्ड तस्बिरहरुले भरिएको पाउन सकिन्छ ।

अभिनय क्षेत्रमा खासै सक्रिय हुन नसके पनि सुरविना केही समय पहिले पछिल्लो समयका चर्चित गायक-गायिका निशान भट्टराई र एलिना चौहानको आवाजमा समावेश ‘के माया लाग्छ र’ बिलको म्युजिक भिडियोमा देखिएकी थिइन् ।

पछिल्लो समयमा सुरविना चर्चामा आउनको लागि उनले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिर पर्याप्त हुने गरेको छ ।

सुरविना जब कुनै तस्बिर सार्वजनिक गर्छिन् भाइरल हुन् केही समय पनि लाग्दैन ।

हालै सुरविनाले यस्तो तस्बिर  सार्वजनिक गरेकी छिन् जसमा उनी निकै खुलेको जालीदार पोसाकमा देखिएकी छिन् ।

तस्बिर स्रोत: सुरविना कार्की इन्स्टाग्राम

प्रकाशित : शुक्रबार, चैत २५, २०७८१६:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यति सुन्दर भएछन् अभिनेत्री ऋचाको छोरा, अभिनेत्रीले सार्वजनिक गरिन् यस्ता तस्बिर !