यति सुन्दर भएछन् अभिनेत्री ऋचाको छोरा, अभिनेत्रीले सार्वजनिक गरिन् यस्ता तस्बिर !

अभिनेत्री ऋचा शर्माले छोराको साथमा केही सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री सहित उनको छोरा पनि हरियो रंगको पोसाकमा देखिएका छन् ।

अभिनेत्री प्रियंकाले सार्वजनिक गरेका तस्बिरमा प्रशंसक र आलोचक समान रुपमा पाउन सकिन्थ्यो भने अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक गरेको उनको बेबी बम्पको भने धरै फ्यानहरुबाट प्रशंसा भएको पाउन सकिन्छ । यति बेला अभिनेत्री प्रियंकाले छोरीलाई जन्म दिएकी छिन् भने ऋचाले छोरालाई जन्म दिएकी छिन् ।

यति बेला सामाजिक सञ्जालमा अभिनेत्री ऋचा शर्माले सार्वजनिक गरेका तस्बिर तथा भिडियो दर्शकले निकै रुचाएका छन् । अभिनेत्रीले उनको छोराको साथमा निकै सुन्दर तस्वीर तथा भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । अहिले ऋचाले सार्वजनिक गरेको तस्वीरमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

अहिले अभिनेत्री ऋचाले उनको छोराको साथमा सार्वजनिक गरेको तस्वीरमा विभिन्न कलाकार  सहित  अभिनेत्रीका फ्यानको लाइक कमेन्टको वर्षात्  गरेका छन् ।

प्रकाशित : शुक्रबार, चैत २५, २०७८१७:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सलमान खानको फिल्मकी अभिनेत्रीमा आयो आमूल परिवर्तन, बुढेसकालमा भईन् ग्लामरस