मंगलबार फेमिना ब्यूटी-:फुल इन्डि:-यन्स २०२२ आयोजित भएको छ । यस क्रममा बलिउड अभिनेत्री तथा टिभी अभिनेत्रीको जमघटमा उनीहरूको लुकले प्रशंसा कमाएका छन् । रेड कार्पेटमा आफ्नो फरक किसिमको लु:क्स देखाउने सबै अभिनेत्रीको तस्बिरहरु सार्वजनिक भएका छन्, जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
ईशा गुप्ता
कालो कलरको गाउनमा अभिनेत्री ईशा गुप्ता निकै क्यू-ट देखिएकी थिइन् । यस लुकमा आफुलाई बो:-ल्ड देखाउन ईशाको ड्रेस पछाडिको भाग पारदर्शी राखिएको थियो ।
रश्मि देशाई
यसै क्रममा रश्मि देसाई हरियो वान पिस ड्रेसमा रेड कार्पेटमा आफ्नो लुकले फ्यानहरूलाई मोहित बनाउँदै देखिएकी थिइन् ।
तापसी पन्नु
यस समयमा तापसी पन्नुले आफ्नो साडी लुकबाट सबैलाई चकित बनाइन् । यस क्रममा तापसी सबैभन्दा सुन्दर लुकमा देखिएकी थिइन् र उनको लुकलाई सामाजिक सञ्जालमा पनि सबैभन्दा बढी रुचाइएको छ ।
तेजस्वी प्रकाश
कालो पोशाकमा तेजस्वी प्रकाशको यो लुकमा सबैको नजर रोकियोको थियो । अहिले सामाजिक सञ्जालमा तेजस्वीको यस लुक निकै भाइरल भएको छ ।