दिदीलाई पनि पछि पर्दै उर्फीको बहिनी डली, तस्बिरबाट नजर हटाउन सकेनन् फ्यानले !

उर्फी जावेद आफ्नो फेसन सेन्सले सबैलाई चकित पार्छिन्। उर्फी प्राय: विभिन्न पोसाकका कारण चर्चामा आउने गर्दछिन् । तर अहिले उर्फीकी बहिनी डली जावेद पनि लगातार चर्चामा छिन् । हालै डलीले गुलाबी र सेतो रंगको पहिरनमा सामाजिक सञ्जालमा यस्ता तस्बिर शेयर गरेकी छिन्, जसलाई देखेर तपाईको मुटुको धड्कन पक्कै पनि बढ्न सक्छ ।

उर्फी जस्तै उनकी कान्छी बहिनी डली जावेद पनि सुन्दरताको मामिलामा कसैलाई पनि पछि पार्छिन् ।

डलीले गुलाबी र सेतो कलरको वान:-पिस लगाएकी यस्ता तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् कि मानिसको नजर उनीमाथि नै अड्किएको छ ।

तस्बिरहरूमा डलीले कहिले आफ्नो कपालमा हात लिएर देखिएकी छिन् भने कहिले कम्मरमा हात राखेर विभिन्न पोज दिइरहेको देखिन्छ।

यस बाहेक पनि डालीको अन्य तस्बिर  पनि सामाजिक सञ्जालमा भाइरल भएको छन् जसमा उनी नीलो नेट ड्रेस लगाएर सोफामा बसेकी देखिन्छिन् ।

यो पहिरन लगाएर डली यति सुन्दर देखिएकी छिन् कि यो देखेपछि जो कोही उनको फ्यान बन्न सक्छन् । अहिले डलीले सार्वजनिक गरेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

प्रकाशित : बुधबार, चैत २३, २०७८११:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘ए मेरो हजुर ४’ सँग भिडेर ‘के. जी. एफ २’ वितरकलाई लगानी उठाउन सहज छैन !