अभिनेत्री भाग्यश्री पछिल्लो समय आफ्नो लुक्स र स्टा-इलिस अवतारका कारण चर्चामा छिन् । भाग्यश्रीको पहिलो फिल्म ‘मैने प्यार किया’ सुपरहिट साबित भए पनि उनले अभिनय जगतबाट टाढा भएकी थिइन् । पछि फेरी अभिनेत्रीलाई अभिनय क्षेत्रमा पाइला राख्न निकै मुस्किल भएको थियो । तर पछिल्लो समयमा अभिनेत्रीको सामाजिक सञ्जालमा निकै चर्चा बढेको छ ।
भारतीय चलचित्र ‘बाहुबली’ बाट स्टार बनेका अभिनेता प्रभास फेरि एक पटक आफ्नो ठूलो बजेटको चलचित्र लिएर दर्शकमाझ आउने भएका छन् । चलचित्र ‘राधे-श्याम’ रिलिजको तयारीमा छ । यस फिल्ममा बलिउड अभिनेत्री भाग्यश्रीले प्रभासकी आमाको भूमिका निभाएकी छिन् । फिल्ममा उनी नायककी आमाको भूमिकामा रहे पनि वास्तविक जीवनमा पनि उनी दुई सन्तानकी आमा पनि हुन् ।
अहिले पर्दाकी अभिनेता प्रभासकी आमा भाग्यश्रीले सामाजिक सञ्जालमा यस्तो तस्बिर सार्वजनिक गरेकी छिन् । जुन निकै भाइरल भएको छ । ‘राधे-श्याम’ फिल्ममा प्रभासकी आमाको भूमिका निभाएकी भाग्यश्री आफ्नो फिटनेसका लागि चर्चित छिन् ।
भाग्यश्री लामो समयदेखि सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग जोडिइरहेकी छिन् । यस्तो अवस्थामा उनको बो:-ल्ड र सिज-लिंग अवतार अक्सर देख्न सकिन्छ। अहिले फेरि एक पटक अभिनेत्रीले आफ्ना केही तस्बिर फ्यानसँग सेयर गरेकी छिन्, जसमा उनी निकै ग्ल्यामरस देखिएकी छिन् ।
भाग्यश्रीले ५३ वर्षको उमेरमा पनि आफूलाई एकदमै फिट राखेकी छिन् । उनलाई देखेर उनको उमेर पनि अनुमान गर्न सकिँदैन । उनी फिट मात्र नभएर निकै सुन्दर र ह:-ट पनि छिन् ।