भारतीय टिभी क्षेत्रको पौराणिक सिरियल ‘देवों के देव महादेव’ मा माता पार्वतीको भूमिका निर्वाह गरेर टिभी अभिनेत्री पूजा ब्यानर्जीले हरेक घर–घरमा छुट्टै पहिचान बनाएकी छिन् । अहिले उक्त्त शो बन्द भएको छ तर आज पनि दर्शकले पूजालाई त्यही नामले नै चिन्छन् । तर पछिल्लो समय अभिनेत्री उनको गरेका क्रियाकलापको जानकारी दिनको लागि सामाजिक सञ्जालमा निकै सक्रिय हुने गर्दछिन् ।
अभिनेत्री सिरियलमा माता पार्वतीको भूमिका निभाए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । अभिनेत्री सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
अभिनेत्री प्राय: आफ्ना तस्बिर र भिडियो फ्यानसँग सेयर गरेर चर्चामा रहन्छिन् । अहिले फेरि पूजाले आफ्नो नयाँ लुक सेयर गरेर फ्यानको मुटुको धड्कन बढाएकी छिन् ।
पूजाले हालै सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्री पारदर्शी पोसाकमा कोट लगाएर देखिएकी छिन् ।
अहिले पूजाले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखिन्, ‘शान्ति मुस्कानबाट सुरु हुन्छ।
अहिले अभिनेत्री पूजाले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको छ । तस्बिरमा अभिनेत्रीका फ्यानहरु लगातार लाइक कमेन्ट गरिरहेका छन् ।