नेपाली चलचित्र बजारमा भारतीय चलचित्रको राज, ट्रेलर सार्वजनिक भएको १६ घण्टामा ट्रेन्डिङ १ मा

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा भारतीय चलचित्र क्षेत्रले राजा गरेको छ । जब भारतीय चलचित्र नेपाली बजारमा लाग्छ तब नेपाली चलचित्र निर्माताको डराउने अवस्था आएको छ । त्यसतै केही समय पहिले चलचित्र ‘चपली हाइट ३’ ले हिन्दी चलचित्र ‘पुष्पा’ सँग भिड्न नसक्ने भन्दै आफ्नो रिलिज मिति सारेको थियो ।

आइतबार साझा ६:५५ मा भारतीय चलचित्र ‘के,जी एफ चया-प्टर २’ ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । यस चलचित्र देश तथा विदेशमा एक साथ लाग्ने भएको छ । यस चलचित्र बैशाख १ सार्वजनिक हुने भएको छ । बने यस मितिमा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ पनि आउने भएको छ ।

सार्वजनिक ट्रेलरमा अघिल्लो च्याप्टर भन्दा थप कलाकारको अभिनय देख्न सकिन्छ ।  जसमा बलिउड  अभिनेता सन्जय दत्त अभिनेत्री रबिना टन्डनको धमा:केदार अभिनय देख्न सकिन्छ ।

प्रकाशित : सोमबार, चैत १४, २०७८११:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्मीलाई स्वागत गर्दै अभिनेत्री सुष्मा, ८ तस्बिर सहित !