गर्मीलाई स्वागत गर्दै अभिनेत्री सुष्मा, ८ तस्बिर सहित !

पछिल्लो समयको चर्चित मोडल सुष्मा अधिकारी नेपाली फिल्म क्षेत्रको एक चर्चित मोडल हुन् । अहिले उनी अभिनय क्षेत्रबाट खासै चर्चामा आउन नसके पनि मोडालिंङ र सामाजिक सञ्जालको मध्यमबाट चर्चामा हुने गर्दछिन् । सुष्माले नेपाली चलचित्र बाहेक भोजपुरी चलचित्र क्षेत्रमा पनि निकै सक्रिय छिन्। अभिनय बाहेक उनी आफ्नो बो_:ल्ड फोटोले मानिसहरुका ध्यान खिच्ने प्रयास गर्छिन्।


अहिले फेरि पनि उनले आफ्नो केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्। उक्त्त तस्बिरले अहिले धेरै मानिसको ध्यान खिचेको छ ।

हालै सुष्माले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । जसमा उनको ह-ट अवतार देख्न सकिन्छ ।

सुष्माले स्विमिंङ पुलमा रमाइलो गर्दै गरेको केही तस्बिर सार्वजनिक गरेकी छिन् ।

तस्बिरमा अभिनेत्री सुष्मा बिकिनी अवतारमा देखिएकी छिन् । सुष्माले थुप्रै म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

सुष्माले रङ्गीन ड्रेसको तस्बिरमा आफ्नो बो:-_ल्ड लुक फ्लन्ट गरेकी छिन्।

सुष्माले लोकप्रिय गायक उदित नारायण झा ले गाएको गीत ‘जीना मरना तोरे संग’ मा काम गरेकी छिन्। यो एक भोजपुरी गीत हो जसमा उनी एसपी खरेलसँग देखिएकी थिइन्।

सुष्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन। उनी दैनिक जस्तो आफ्ना लोभलाग्दा तस्बिरहरु तथा भिडियोहरु अपलोड गरी दर्शकलाई मनोरञ्जन प्रदान गर्छिन्। उनलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ६८ हजारले फलो गरेका छन्।

प्रकाशित : सोमबार, चैत १४, २०७८१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चलचित्र ‘ए मेरो हजुर ४’ र ‘के. जी. एफ २’ दुवैको ट्रेलर रिलिज, एक साथ भिड्ने: के होला परिणाम ?