यी भोजपुरी अभिनेत्रीको अगाडी बलिउडका सुन्दरी पनि लाग्छन् फिक्का, हेर्नुहोस् तस्बिर सहित!

भारतीय चलचित्र क्षेत्रको भोजपुरी अभिनेत्री नेहा मलिक अभिनय भन्दा बो-ल्ड लुकका कारण चर्चामा रहन्छिन् । बलिउड सुन्दरीहरु पनि यी अभिनेत्रीको अगाडि फिक्का देखिन्छन् । उनी प्रायः आफ्नो ह-ट तस्बिरले सामाजिक सञ्जालको तापक्रम बढाउँछिन्। हेर्नुहोस् नेहा मलिकले सार्वजनिक गरेका तस्बिरहरु….

भोजपुरी अभिनेत्री नेहा मलिक सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी फ्यानसँग जोडिनका लागि आफ्ना ग्ल्या-मरस र ह-ट तस्बिर सेयर गरिरहेकी छिन् ।

नेहा मलिकको इन्स्टाग्राम खातामा उनको ह-ट तस्बिरले भरिएको छ । धेरै पटक अभिनेत्री उनको बो-ल्ड अवतारको कारण चर्चामा आएकि छिन् ।

परम्परागत पहिरन होस् वा पश्चिमी कपडा, हरेक लुकमा नेहाले  सामाजिक सञ्जालमा तरङ्ग पैदा गर्छिन् ।

नेहा मलिकको इन्स्टाग्राममा उनका ३ मिलियन फलो-अर्स रहेका छन्  । जसबाट नै अनुमान लगाउन सकिन्छ की मानिसहरुमा अभिनेत्रीलाई  मन पराउने मानिसको कति  छन्  भनेर ।

नेहा मलिक हालै खेसारी लाल यादवसँग ‘तेरे मेरे दरमियाँ’ म्युजिक भिडियोमा देखिएकी थिइन् ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८११:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पलका मेनेजरको बयान: पालले नाबालिगसँगको सम्बन्ध बाहिरिएपछि सहयोग माग्दै दोब्बर बनाइदिए