बिग बोस प्रतियोगी तथा अभिनेत्री निक्की तम्बोली अभिनय भन्दा पनि आफ्नो लुक्स र फेसन सेन्सको कारण चर्चामा आउने गरेकी छिन् । इन्डियन होस् वा वे:-स्टर्न आउ-टफिट, यी अभिनेत्रीले हरेक पहिरन आत्मविश्वासका साथ लगाउँछिन् । अब निक्कीले आफ्नो पछिल्लो लुक इन्स्टाग्राम मार्फत फ्यानहरुलाई शेयर गरेकी छिन् ।
यस लुकमा निक्की इन्डो वे:-स्टर्न आउ-टफिटमा देखिएकी छिन् । तस्बिर तथा भिडियोमा अभिनेत्री सुनौलो कलरको लेहेंगामा देखिएकी छिन् ।
अहिले अभिनेत्रीको यो पहिरनले सबैको ध्यान अभिनेत्री तर्फ तानेको छ ।अहिले सबैको नजर अभिनेत्रीले ब्ला-उजमा रोकिएको छ ।
अभिनेत्री यस अन्दाजमा देखिएको यो पहिलो पटक भने हैन यस भन्दा पहिले पनि अभिनेत्री यस अन्दाजमा धेरै पटक देखिएकी छिन् ।
अहिले अभिनेत्री निक्की मात्र २५ वर्षकी भएकी छिन् । अभिनेत्रीले यति सानै उमेरमा अहिलका धेरै नाम कमाउन सफल भएकी छिन् ।
अहिलेसम्म निक्की धेरै म्युजिक भिडियो र टेलिभिजन कार्यक्रमहरूमा देखा परेकी छिन्।