अभिनेत्री रकुलले सार्वजनिक यस्तो रुप, सामाजिक सञ्जालमा तहल्का मच्चाउँदै !

अभिनेत्री रकुल प्रीत सिंहले इन्स्टाग्राममा फ्यानहरूसँग आफ्नो पछिल्लो फोटो सुटको तस्बिर सार्वजनिक गरेकी छिन्। रकुलको यो सुन्दर स्टाइ-लिस अहिले केही घण्टामै सामाजिक सञ्जालमा भाइरल भएको छ । फ्यानसँगै सबै सेलिब्रेटीले पनि रकुलका यी तस्बिरमा फायर इमोजी बनाएर कमेन्ट गरिरहेका छन् ।

रकुल प्रीत सिंहले पछिल्लो फोटो शूटको तस्बिर शेयर गर्ने बित्तिकै यो केही मिनेटमै भाइरल भएको छ ।

पछिल्लो समय रकुलको बोल्ड अवतारले सबैलाई अबिनेत्री प्रति मोहित बनाएको छ ।

अभिनेत्रीले आफ्ना फोटो सुटका झलकहरू पनि आफ्ना फ्यानहरूसँग सेयर गरिरहेकी छिन् ।

रकुल प्रीत सिंह अहिले ज्याकी भगनानीसँगको सम्बन्धका कारण चर्चामा छिन् ।

रकुलले आफ्नो सुन्दरतालाई लिएर धेरै तारिफ बटुलेकी छिन् । रकुल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

अहिले अभिनेत्रीको आगामी चलचित्रको कुरा गर्ने हो भने यतिबेला उनका धेरै फिल्म लाइनमा छन् । उनी छिट्टै ‘अटैक’, ‘रनवे ३४’, ‘डक्टर जी’, ‘छत्रीवाली’  फिल्ममा देखिनेछन् । रकुललाई हिन्दी सिनेमाबाहेक साउथका धेरै फिल्मका अफर पनि आएका छन् ।

प्रकाशित : बुधबार, चैत ०९, २०७८१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आधा रातमा ११ किलोमिटर दौडेर कामबाट घर फर्कने यी युवा (भिडियो सहित)