सामाजिक सञ्जालमा गर्मी बढाउँदै अमेरिका पुगेर खुलिन अभिनेत्री वर्षा !

अहिले अभिनेत्री वर्षा सामाजिक सञ्जालमा अमेरिका पुगेर केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा अभिनेत्रीलाई निकै ह-ट अवतारमा देख्न सकिन्छ ।

पछिल्लो समयको चर्चित अभिनेत्री वर्षाले अहिले सामाजिक सञ्जालमा यस्तो तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिर देखेर मानिसहरुलाई विश्वास गर्न नै मुस्किल भएको छ । अहिले अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी अवतारको केही तस्बिर सार्वजनिक गरेकी छिन् । अहिले अभिनेत्रीको तस्बिरले सामाजिक सञ्जालको गर्मी बढाएको छ ।

अहिलेको समयमा कतिपय कलाकार चलचित्र क्षेत्रमा खासै सक्रिय नदेखिए पनि सामाजिक सञ्जाल पोस्ट गरेका तस्बिर तथा विभिन्न क्रियाकलापको कारण चर्चामा आउने गरेका छन् त्यस्तै अहिले अभिनेत्री वर्षाले सामाजिक सञ्जालमा यस्तो फोटो सार्वजनिक गरेकी छिन् जुन अहिले निकै भाइरल भएको छ ।

सामाजिक सञ्जालमा केही तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिर हो पछिल्लो समयको अभिनेत्री वर्षा सिवाकोटी, केही समय पहिले सम्म उनको बारेमा सामाजिक सञ्जालमा खबर आउँदा चिन्तित हुने गर्थिन् ।

अभिनेत्री अहिलेको समयमा चर्चामा आउन सामाजिक सञ्जालमा विभिन्न किसिमको तस्बिर पोस्ट गर्ने गरेकी छिन् ।

अभिनेत्रीले अभिनीत फिल्मले अहिले सम्म बक्स अफिस खासै राम्रो प्रदर्शन गर्न नसके पनि अभिनेत्रीलाई कामको कमी भने छैन । अहिले अभिनेत्री वर्षा अभिनीत फिल्म ‘परदेशी २’ र ‘लक्का जवान’ प्रदर्शनको तयारीमा रहेका छन् ।

अहिले अभिनेत्री वर्षाले सामाजिक सञ्जाल इन्स्टाग्राममा  यस्तो तस्बिर  सार्वजनिक गरेकी छिन् । उक्त्त तस्बिरलाई हेरेर भन्न सकिन्छ ।  अब अभिनेत्रिले जाडो मौसमलाई बिदा गरेकी छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको छ ।

केही समय यता अभिनेत्री सामाजिक सञ्जालमा खुलेर देखिन थालेकी छिन् । त्यस्तै अभिनेत्रीले अहिले सार्वजनिक गरेको तस्बिरमा फ्यानहरुले लगातार लाइक कमेन्ट गरिरहेका छन् ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१०:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चर्चित कमेडियन भारती सिंहले सार्वजनिक गरिन् गर्भावस्थाको तस्बिर, तस्बिर भाइरल हुँदै !