एजेन्सी : फिल्म अभिनेत्री सौन्दर्या शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। सौन्दर्यले प्राय: आफ्नो बो;_ल्ड तस्बिरहरु शेयर गरिरहन्छिन्। उनका तस्बिरहरु भाइरल पनि हुने गर्छन्। सौन्दर्याले बो;_ल्ड तस्बिरहरु शेयर गर्नुका कारणबारे भारतीय सञ्चारमाध्यमले सवाल गर्दा उनले यसमा केही गलत नभएको बताउँछिन्। उनले भनिन् – ‘मेरो शरीर सुन्दर छ त आफ्नो ग्लामरस तस्बिरहरु किन शेयर नगरुँ।’
फिल्म राँची डायरीजमा गुडियाको भूमिकाबाट चर्चामा आएकी अभिनेत्री सौन्दर्या शर्मा वेबसिरिज ‘रक्ताञ्चल २’ बाट झनै लोकप्रिय बनिन्। ग्लामरस छवि बनाएकी सौन्दर्या शर्मालाई अहिले मनोरञ्जन जगतमा एक अभिनेत्रीको रुपमा गम्भीरतापूर्वक लिन थालिएको छ। सौन्दर्या शर्मा बाल्यकालदेखि नै अभिनेत्री बन्ने सपना देख्थिन्। यहीँ कारण उनी सानै उमेरबाट घरबाट भागेकी थिईन्।
हालै उनी आइकोनिक गोल्ड अवार्ड शोमा पुगेकी थिईन्। जहाँ उनको अवतार देखेर सबैको ध्यानाकर्षित भएको थियो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार अबेर रातमा भएको शोमा ढिलो पुगेकी थिईन्। तस्बिरमा ब्रा;_लेस अवतारमा उनको लोभलाग्दो जवानी छताछुल्ल भएको प्रष्टै देख्न सकिन्छ। हेर्नुहोस् उनका लोभलाग्दा अवतारहरु : –