भारतीय टेलिभिजन अभिनेत्री रश्मिको यस्तो रुप, चौतर्फी चर्चा भयो अभिनेत्रीको व:-क्ष-:स्थलको !

धेरै टिभी सिरियल र ‘बिग बोस’ बाट चर्चामा आएकी टिभी अभिनेत्री रश्मि देसाई आफ्नो अभिनयका साथसाथै ड्रे:-सिङ सेन्सका कारण पनि चर्चामा आउने गरेकी छिन् । हालै अभिनेत्री आई:टीए २०२२ अवार्डमा पुगेकी थिइन् । यसै क्रममा रश्मिले यस्तो पहिरन लगाएर आएकी थिइन् कि सबैको नजर उनि माथि नै परेको थियो ।

रश्मि देसाईले यस अवार्ड शोका लागि शिमरी गाउन लगाएर आएकी थिइन् ।

शोमा उपस्थित अभिनेत्रीको यो अफ शो:-ल्डर ड्रेसको निकै चर्चामा भएको थियो । अभिनेत्रीलाई हेर्ने जो कोही उनको लुकको प्रशंसक बनेका छन् ।

आफ्नो लुक पूरा गर्न रश्मि देसाई हल्का मेकअपको साथ हाई पोनी छिन्। यससँगै रश्मिले सानो इय:-ररिंग्स पनि लगाएकी छिन् ।

रश्मिको हालै सार्वजनिक भएको एक भिडियो मानिसहरुले निकै रुचाएका थिए । जसमा रश्मि अभिनेत्री उमर रियाजसँग नाच्दै देखिएकी थिइन् ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री आँचलको वर बन्ने भए विवेक