‘थ्री इडि:-यट्स ‘ को ‘चतुर’ मा आयो यति धेरै परिवर्तन, फ्यानले भने- हे चमत्कारी पुरुष !

आमिर खानको चर्चित फिल्म ‘थ्री इडि:-यट्स’ का सबै पात्र चर्चित भए पनि फिल्ममा ‘चतुर’ र ‘साइ:-लेन्सर’ को भूमिका निभाएका ओमी वैद्यले आफ्नो दमदार अभिनयले मानिसको मनमा विशेष स्थान बनाएका थिए ।

बलिउडको चर्चित फिल्म ‘थ्री इडियट्स’ सम्झन लायक चलचित्र मध्य एक हो । आजको समयमा पनि मानिसहरु यस चलचित्रलाई निकै चासोको साथमा हेर्ने गर्दछन् । फिल्म ‘थ्री इडि:-यट्स का’ सबै पात्र चर्चित भए पनि फिल्ममा ‘चतुर’ र ‘साइलेन्सर’को भूमिका निभाएका ओमी वैद्यले आफ्नो दमदार अभिनयले मानिसको मनमा विशेष स्थान बनाएका थिए ।

फिल्मको एक दृश्यमा ओमी वैद्यले स्टेजमा दिएको भाषण सुनेर आज पनि मानिसहरुको हाँसो रोकिँदैन । यो फिल्म सन् २००९ मा रिलिज भएको छ तर आज पनि मानिस हरुलाई यस फिल्मको चतुर पात्र निकै मन पराउने गर्दछन् ।

अहिले सबैलाई चसिको विषय भएको छ । त्यस समयमा चतुरको पात्र निभाउने ओमी वैद्यका कहाँ र कस्ता छन् ।  अहिले ओमी वैद्यकाको केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जस कारण उनीप्रति मानिसहरुको ध्यान पहिले पुन: तानिरहेको छ । सार्वजनिक तस्बिरमा ओमी वैद्यको निकै स्टा:-इलिस देखिएका छन् ।

उनको यो तस्बिरमा ओमी कफी सप अगाडि कफी पिउँदै गरेको अवस्थामा देखिएका छन् । यो तस्बिरमा ओमी वैद्यको लुक पनि निकै फरक छ । अहिले ओमी वैद्यको यो तस्बिरलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताको रमाइलो प्रतिक्रिया पनि आइरहेको छ ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८१५:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता शाहलाई वयानका लागि सरकारी वकिलको कार्यालय लगियो !