धमला पत्नी एलिजाले ‘प्रेस’ को गाडी अगाडी उभिएर दिइन् विभिन्न ह:-ट पोज, १० तस्बिर सहित !

अभिनेत्री एलिजा गौतमले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेकी छिन् । तस्बिरमा एलिजा प्रेस लेखिएको गाडी अगाडी विभिन्न पोज दिएकी छिन् ।

पछिल्लो समय पत्रकार धमला पत्नी तथा अभिनेत्री एलिजा गौतम सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । अभिनेत्रीको पछिल्लो समयमा कुनै चलचित्र नदेखिए पनि अभिनेत्री सामाजिक सञ्जालमा आफ्नी विभिन्न तस्बिर तथा भिडियो सार्वजनिक गरेर फ्यानसँग जोडी रहन्छिन् ।

त्यसै पनि पनि पछिल्लो समय अभिनेत्री एलिजा उनको फोटो सुटको कारण चर्चामा आउने गरेकी छिन् ।

अहिले पुन: अभिनेत्री सामाजिक सञ्जालमा चर्चामा आएकी छिन् । हालै अभिनेत्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर सार्वजनिक गरेकी छिन् । जसमा उनी एक ‘प्रेस’ लेखिएको गाडी आगाडी उभिएर विभिन्न पोजमा देखिएकी छिन् ।

केही समय पहिले ऋषि धमलाले उनको पत्नी एलिजा गौतमलाई अभिनेत्रीको भूमिकामा एक फिल्म निर्माण गरे जुन फिल्मको नाम थियो ‘अनुराग’ फिल्म लगभग १.५ करोडको लगानी बनेको थियो।  फिल्मबाट ऋषि धमलालाई नराम्रोसँग घाटा भयो र  फिल्मले आधा लगानी उठाउन सम्म सकेन ।

अभिनेत्री एलिजा र  धमलाको दुई सन्तान छन् । अभिनेत्री एलिजा दुई सन्तानलाई जन्म दिएपछि अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन् ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बयानको लागि अभिनेता पल शाहलाई नवलपरासी गैँडाकोट लगियो !