पुरुषको बिरुद्द होइन, पुरुषलाई पनि पिडा छ- अभिनेत्री रेखा थापा

काठमाडौँ- अभिनेत्री आज परेको महिला दिवसको शुभ कामना दिँदै यदि कुनै महिला कमजोर छिन् भने पती, बुवा, भाई वा प्रेमी- सबै कमजोर बन्ने बताएकी छिन् ।

११२औँ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिँदै अभिनेत्री पुरुषको विरुद्द होइन, पुरुषलाई पनि पिडा घटाउन त्यो घर भित्र एउटा योद्दाको रुपमा छोरी जन्मिनु पर्ने बताएकी छिन । यदि कुनै पनि घरमा महिला कमजोर भईन भने उनको पती, बुवा, भाई सबै कमजोर बन्न पुग्ने बताएकी छिन् ।

अभिनेत्रीले रेखाले महिला दिवसको शुभ कामना दिँदै सार्वजनिक गरेको पोस्ट- ‘पुरुषको विरुद्द होइन, पुरुषलाई पनि पिडा छ, पुरुषहरुले पाएको दु:ख घटाऊन त्यो घर भित्र एउटा योद्दा छोरी जन्मिनु पर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाई वा प्रेमी- सबै कमजोर बन्न पुग्दछन्। ११२औँ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको शुभकामना’

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड अभिनेत्री आलिया चाँडै एक हलिउड फिल्ममा देखिँदै, रहेन अभिनेत्रीको खुसीको सीमा !