आफ्नो चलचित्रले राम्रो व्यापार गर्न सफल भएपछि भ्रमणमा निस्किइन् अभिनेत्री पूजा !

अहिलेको अभिनेत्री पूजा शर्मा आउनको चलचित्र ‘म यस्तो गीत गाउँछु २ ‘ को प्रचारप्रसार तथा आफ्नो चलचित्रको माहौल बुझ्नको लागि हाल-हालमा जान व्यस्त छिन् । उनी अहिले चितवन, हेटौंडा, विरगञ्ज र पोखरा लगाएतक स्थानमा गरेका हलहरुमा आफ्नो चलचित्रको अवस्था बुझ्न पुगेकी छिन् । अभिनेत्री पूजा प्राय चर्चा साथै विवादमा हुने गर्दछिन् । त्यसतै अहिले अभिनेत्री उनको अभिव्यक्तिको कारण चर्चामा छिन् ।

अहिले अभिनेत्री चलचित्र हल-हालमा गएर अभिनेता पल को नाम लिँदै मानिसहरुलाई इमोसनल ब्ल्या:-कमेल गरेको जस्तो देखिन्छ । त्यसतै केही हल हरुमा चलचित्र हेर्न आएका दर्शक अभिनेत्री अँगालो हालेर रोएको पनि देखियो । केही दिन अहिले अभिनेत्रीको चलचित्रले प्रदर्शनमा आएको एक सातमा ५ करोड भन्दा बढीको व्यापारेको पनि खुलेको छ ।

अहिले अभिनेत्रीको सामाजिक सञ्जालमा व्यापक आलोचना र विरोध भइरहेको छ । त्यस्तै अहिले अभिनेत्रीले अहिलो केही दिन पहिले उनले बोलेको बोली पनि सच्याएकी छिन् । केही दिन पहिले अभिनेत्रीले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिने क्रममा बलात्कारको परिभाषा नै आफूले नबुझेको र पीडित बालिकाको र्चित्रमा नै प्रश्न उठाएकी थिइन् । जसको कारण सामाजिक सामाजिक सञ्जालमा उनको निकै बिरोध भएको थियो ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

५३ वर्षको उमेरमा बिकिनी अवतारमा तहल्का मच्चाउँदै अभिनेता प्रभासकी आमा, हेर्नुहोस् तस्बिरहरु !