५३ वर्षको उमेरमा बिकिनी अवतारमा तहल्का मच्चाउँदै अभिनेता प्रभासकी आमा, हेर्नुहोस् तस्बिरहरु !

भारतीय चलचित्र ‘बाहुबली’ बाट स्टार बनेका अभिनेता प्रभास फेरि एक पटक आफ्नो ठूलो बजेटको चलचित्र लिएर दर्शकमाझ आउने भएका छन् । चलचित्र ‘राधे-श्याम’ रिलिजको तयारीमा छ । यस फिल्ममा बलिउड अभिनेत्री भाग्यश्रीले प्रभासकी आमाको भूमिका निभाएकी छिन् । फिल्ममा उनी नायककी आमाको भूमिकामा रहेपनि वास्तविक जीवनमा पनि उनी दुई सन्तानकी आमा पनि हुन् ।

अहिले पर्दाकी अभिनेता प्रभासकी आमा भाग्यश्रीले सामाजिक सञ्जालमा यस्तो तस्बिर सार्वजनिक गरेकी छिन् । जुन निकै भाइरल भएको छ । ‘राधे-श्याम’ फिल्ममा प्रभासकी आमाको भूमिका निभाएकी भाग्यश्री आफ्नो फिटनेसका लागि चर्चित छिन् ।

उनको पर:-फेक्ट फिगर र बो-ल्ड अभिनयले बलिउड अभिनेत्री मलाइका अरोरालाई पनि मात दिनेछ । उनले सामाजिक सञ्जालमा आफ्ना ह-ट तस्बिरहरु शेयर गरिरहन्छिन् ।

भाग्यश्री अहिलेको समयमा टिभी शो ‘स्मा-र्ट जोडी’ मा उनको पति हिमालय दसानीसँग देखिएकी छिन् ।

भाग्यश्रीका छोरा अभिमन्यु र छोरी अवन्तिकाले पनि मुख्य अभिनेता र अभिनेत्रीको रुपमा फिल्ममा डेब्यु गरेका छन् । अवान्तिका हालै फिल्म ‘मिथ्या’ मा देखिएकी छिन् ।

भाग्यश्रीको करियरको कुरा गर्दा उनले सुप-रहिट फिल्म ‘मैने प्यार किया’ बाट सलमान खानसँग  अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन् ।

 

प्रकाशित : आइतबार, फागुन २२, २०७८१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पूजा शर्मा र पल शाह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले एक सातामा कमायो ५ करोड !