एजेन्सी : बलिउडका केही नायिकाहरु आफ्नो फिगरका कारणले चर्चित छन्। चाहे त्यो नेचुरल होस् या सर्जरी गरिएकै किन नहोस्। यद्यपी, बलिउडमा केहि यस्ता अभिनेत्रीहरु छन् जसले बिना कुनै सर्जरी प्राकृतिक रुपमै ठूला र आकर्षक वक्ष;_-स्थल पाएका छन्।
यी नायिकाहरुले आकर्षक वक्ष;_-स्थलकै कारण लाखौँ मानिसहरुलाई आफूतर्फ आकर्षित गर्न सफल भएका छन्। यी अभिनेत्रीहरुलाई ठूला वक्ष;_-स्थल भएकै कारण फ्यानहरुले मन पराउने गर्छन्। आज हामी तपाईलाई यस्ता अभिनेत्रीहरुका बारेमा जानकारी दिन जाँदैछौं जसले बिना कुनै सर्जरी प्राकृतिक रुपमै निकै आकर्षक र ठूला वक्ष;_-स्थल पाएका छन्।
• मल्लिका शेरावत(Mallika Sherawat) : –
आफ्नो हट फिगरबाट बलिउडमा चर्चित छिन् मल्लिका सेरावत। उनले हरकोही पुरुषलाई पनि आफूतर्फ आकर्षित गर्न सक्ने खुबी राख्छिन्।
• आयशा टाकिया(Ayesha Takia) : –
आयिशा टाकिया बलिउडमा त्यति धेरै जम्न त सकिनन् यद्यपी उनको फिगरको आज पनि चर्चा हुने गर्छ। आयशा पनि बलिउडमा ठूला र आकर्षक वक्ष;_-स्थलका कारण चर्चित छिन्।
• सनी लियोनी(Sunny Leone) : –
वयस्क चलचित्र उद्योग हुँदै बलिउडमा प्रवेश गरेकी सनी लियोनीको फिगर मन नपराउने पुरुष सायदै होलान्। सन्नीका वक्ष;_-स्थल पनि बिना कुनै सर्जरी नै ठूला र आकर्षक पनि रहेका छन्।
• जरीन खान(Zareen Khan) : –
सलमान खानको फिल्म वीरबाट बलिउडमा डेब्यू गरेकी अभिनेती जरिन खान आफ्नो सुन्दरताका कारण बलिउडमा चर्चित छिन्। त्यसमाथी पनि उनका पुष्ट र आकर्षक वक्ष;_-स्थलका कारण धेरै पुरुष फ्यानहरु फिदा हुने गरेका छन्।
• पूनम पाण्डे(Poonam Pandey) : –
हट र बोल्ड फोटोसुटका कारण चर्चामा आइरहने अर्की मोडल तथा नायिका पुनम पाण्डे पनि ठूला वक्ष;_-स्थलकै कारण चर्चित छन्। उनका इन्स्टाग्राममा पनि थुप्रै फ्लोअर्सहरु रहेका छन्।
• कायनात अरोडा(Kainaat Arora) : –
कायनात अरोडा सधै आफ्नो हट र बोल्ड अवतारका कारण चर्चामा आउने गर्छन्। पछिल्लो समय कुनै पनि फिल्ममा नआएकी भए पनि उनको चर्चाको भने कुनै पनि कमी छैन। कायनातका ठूला र निकै आकर्षक वक्ष;_-स्थल हेर्नकै लागि पनि पुरुष फ्यानहरु हल सम्म जाने गर्छन्।