पल शाह प्रकरण: अभिनेत्री नम्रताले गरिन् चिन्ता व्यक्त, उनी कुन हालतमा होलिन् ?

काठमाडौँ- केही दिन पहिलेसम्म अभिनेता पल प्रकरण केही नबोलेका अभिनेता तथा अभिनेत्री अहिले बिस्तारै आफ्नो मुख खोल्न थालेका छन् । अहिले क्रममा केही दिन पहिले अभिनेत्री ऋचा शर्मा, रेखा थापा, सञ्चिता लुइँटेल, विनिता वराल र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले आफ्नो धारणा राखेका थिए त्यस समय उनीहरुले व्यक्त गरेको धारणा सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

अहिले अभिनेत्री नम्रता सापकोटाले आफ्नो धारणा राखेकी छिन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । अभिनेत्रीले एक पोस्ट सार्वजनिक गर्दै अहिले अवस्थामा पिडित बालिका र उनको परिवारको अवस्थाको बारेमा चिन्ता व्यक्त गरेकी छिन् । साथै यी बालिकाको सुरक्षा यो समाज र हामी समाजमा बस्ने नागरिकको पनि भएको बताएकी छिन् ।

यस प्रकार छ अभिनेत्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट

के उनी ठिक छिन ? उनी कुन हालतमा होलिन्, उनको परिवारलाई के बीतिरा को होला, उनको सुरक्षा यो समाज र हामी समाजमा बस्ने नागरिक को हैन र ?

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१४:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

देख्नु भएको छैन होला ‘आश्रम’ की बबिताको यस्तो अपत्यारिलो रुप, भाइरल १० तस्बिर सहित !