काठमाडौँ : आज फागुन १७ गते मङ्गलबार, महाशिवरात्रि शिवको विधिपूर्वक पूजा-आराधना गरी आज देशभर मनाइँदैछ। नेपाली मनोरञ्जन जगतका अभिनेत्रीहरु पनि शिवरात्रिको रौनकताबाट अछुतो रहन सकेका छैनन्। उनीहरुले आ-आफ्नै ठाउँबाट आ-आफ्नै ढङ्गले शिवरात्रि मनाईरहेका छन्। केही नेपाली अभिनेत्रीहरुले शिवरात्रिलाई लक्षित गर्दै शिवको अवतारमा फोटोशूट गराएका छन्।
अभिनेत्री वर्षा सिवाकोटी, मोडल ऋचा थापा, बिना राउत, गायिका सरिता भारती, पुष्पा रायमाझी लगायतले शिवको अवतारमा फोटोशूट गराएका छन्। तिनले फोटो सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन्।
• अभिनेत्री वर्षा सिवाकोटी : –
• मोडल ऋचा थापा : –
टिकटक स्टार बिना राउत
• पुष्पा रायमाझी : –
• गायिका सरिता भारती : –