अहिले गायक दुर्गेश थापाको नयाँ म्युजिक भिडियोको कमेन्टमा गायक दुर्गेश थापालाई श्रद्धाञ्जली दिनेको भिड लागेको छ ।
दुर्गेश थापा गायन क्षेत्रका भए पनि समय-समयमा गायन भन्दा पनि अन्य कारणले चर्चामा आउने गर्दछन् । त्यस्तैमा अहिले गायक दुर्गेश फेरी एक पटक चर्चामा अर्का आएका छन् कारण हो । केही दिन पहिले दुर्गेश थापाको एक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो शिवरात्रि विशेषमा बनाइएको छ ।
केही दिन पहिलबाट चर्चामा आएको अभिनेता पल शाह र समीक्षा अधिकारीको विषयमा अहिले भएको केशमा गायक दुर्गेश थापाको पनि मुछिएका छन् । अहिले सार्वजनिक अडियो क्लिपमा दुर्गेश थापाको पनि आवाज सुन्न सकिन्छ । अहिले दुर्गेशको यही विषयलाई लिएर सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक दुर्गेश थापाको नयाँ म्युजिक भिडियोको कमेन्टमा गायक दुर्गेश थापालाई श्रद्धाञ्जली दिनेको भिड लागेको छ ।
अहिले विभिन्न सामाजिक सञ्जालमा गायक दुर्गेशलाई युट्युबमा मात्र नभई विभिन्न सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा मानिस हरुले गायक दुर्गेश थापालाई श्रद्धाञ्जली देख्न सकिन्छ ।