एजेन्सी : सामाजिक सञ्जालको यो युगमा सिने जगतका कलाकारहरु फ्यान्समाझ आफ्नो पल-पलको अपडेट दिईरहेका हुन्छन्। फिल्मी कलाकारहरु सामाजिक सञ्जालमा आफ्नो तस्बिरहरु शेयर गरी खुब चर्चा बटुलिरहेका हुन्छन्। सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा अभिनेत्रीहरुका हट र बो;_ल्ड तस्बिरहरुको खुब चर्चा हुने गर्छ। हालै एसएस राजामौलीको फिल्म ‘बाहुबली’ की अभिनेत्रीले आफ्नो ह;_ट तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।
अहिले फिल्म ‘बाहुबली’ मा सुपरस्टार प्रभाससँग देखिएकी सुन्दर अभिनेत्री तमन्ना भाटियाको चौतर्फी चर्चा-परिचर्चा भईरहेको छ। उनले हालै आफ्नो एक ह;_ट तस्बिर शेयर गरेकी छिन्। उनका नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।
उनले हालै शेयर गरेको तस्बिरले अनलाइन प्रयोगकर्ताहरुबाट राम्रो प्रतिक्रिया पाईरहेको छ। तस्बिरमा उनी फ्लोरल ड्रेसमा देखिएकी छिन्।