यी ४ राशिका मानिस हुन्छन् निकै लोभी, तर यस्ता काममा खुलेर गर्छन् खर्च !

पैसा कमाउनदेखि खर्च गर्नसम्म मानिसको स्वभाव, व्यवहार र कमा गर्ने तरिकासम्म मानिसको स्वभाव फरक-फरक हुने गर्दछ । कोही विलासी जीवन जिउन दिनरात एक गर्दछन् भने कोही गलत काम गर्ने गर्दछन् । त्यसै गरी पैसा खर्च गर्ने मामिलामा पनि कोही मानिस हात सधैँ खुला राख्ने स्वभावका हुन्छ भने केही निकै लोभी हुन्छन् ।

केही मानिस अरुलाई मात्र नभई आफ्नै लागि खर्च गर्न पनि निकै सोच्ने गर्दछन् । आज हामी यस पोस्ट मार्फत यस्ता मानिसको बारेमा बताउने छौँ जो निकै लोभी हुने गर्दछन् ।

मेष राशि

ज्योतिष शास्त्र अनुसार मेष राशिका मानिसहरु निकै लोभी हुन्छन् । उनीहरूले सकेसम्म धेरै पैसा बचत गरेर विशेष स्थानमा मात्र खर्च गर्ने सोच राख्छन् । यी मानिसहरु सादा जीवन जिउनमा रुची राख्दछन् ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिहरूले कुनो पनि काममा खर्च गर्नुअघि हजार पटक सोच्ने गर्दछन् । तिनीहरू अनावश्यक पैसा खर्च गर्नमा विश्वास गर्दैनन्। यस राशिका मानिस आफ्नो खल्ती केवल ती चीजहरूमा खुम्चाउँछन् जुन धेरै महत्त्वपूर्ण छन्। यो भन्न सकिन्छ कि यी मानिसहरूको खल्ती  पैसा निकाल्नु धेरै गा-ह्रो काम हो।

कन्या राशि

कन्या राशिका मानिस धन बचत गर्नमा निकै माहिर हुन्छन् । पैसा खर्च गर्नुपर्ने ठाउँबाट उनीहरु सजिलै भाग्छन् । यस राशिका मानिस  धेरै बुद्धिमानीपूर्वक खर्च गर्छन्। यी मानिसहरु  खर्च गर्ने काममा निकै निष्ठुरी हुन्छन् ।

मकर राशि

मकर राशिका मानिसहरु धेरै मेहनती हुन्छन् । कडा परिश्रम गरेर धेरै पैसा कमाउँछन् र त्यस कोसहि स्थानमा सदुपयोग गर्नमा विश्वास गर्छन् । यी व्यक्तिहरू बचत गर्नमा नै जोडदिन्छन् ।

प्रकाशित : आइतबार, फागुन १५, २०७८१२:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फागुन अमावस्याको दिन भुलेर पनि नगर्नुहोस् यस्ता काम, अन्यथा वर्षभर आउनेछ अनेक समस्या !