कार्यक्रमा साडी लगाएर गईन् अभिनेत्री अनुष्का शर्मा, सबैको अगाडी यसरी भइन् ल:ज्जित

अहिले बलिउड अभिनेत्री अनुष्का शर्माको केही तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । यस तस्बिरमा अभिनेत्री साडी र ब्लाउजमा देखिएकी छिन् ।

एजेन्सी- अभिनेत्री अनुष्का शर्मा अहिले फिल्मबाट टाढा छिन् । तर अभिनेत्री अभिनयबाट टाढा भए पनि सामाजिक सञ्जालमा विभिन्न रुपमा बारम्बार देखिने गर्छ । अनुष्का शर्माले आफ्नो क्यूट लुक्सले प्रायः मानिसहरूलाई मोहित बनाइरहन्छिन्। पछिल्लो समय अभिनेत्री सामाजिक सञ्जालमा निकै खुलेर देखिन थालेकी छिन् ।

अहिले अभिनेत्री सामाजिक सञ्जालमा हरेक पटक उनी पहिले भन्दा धेरै सुन्दर देखिन्छिन्। तर कहिलेकाहीँ सुन्दर देखिने इच्छाले अभिनेत्री लज्जित पनि हुने गरेकी छिन् पललाई पनि निम्तो दिन्छ।

बलिउड  फिल्म ‘रब ने बना दी जोडी’ बाट बलिउडमा उत्कृष्ट ए-न्ट्री गरेकी अभिनेत्री अनुष्का शर्मा आफ्नो स्टाइल स्टेटमेन्टका लागि पनि चर्चित छिन् । अहिले अभिनेत्रीले देश तथा विदेशमा आफ्नो सुन्दर्ताले मानिसहरुलाई मोहित बनाएकी छिन् ।

अहिले अभिनेत्रीको सामाजिक सञ्जालमा केही तस्बिर भाइरल भएको छ । जसमा अभिनेत्री साडी लगाएर  गएकी थिइन्  । त्यस समयमा अभिनेत्रीलाई उनले लगाएको ब्लाउजले साथ नदिएको देखिन्छ ।  यही समयमा अभिनेत्रीको केही तस्बिर कैद  भएको छ । जुन अहिले निकै भाइरल भएको छ ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१७:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चलचित्र चलाउने स्वार्थमा अभिनेत्री पूजा: यथार्थ बाहिर नआउँदै आरोपितको पक्षमा अभिनेत्री पूजा