चलचित्र चलाउने स्वार्थमा अभिनेत्री पूजा: यथार्थ बाहिर नआउँदै आरोपितको पक्षमा अभिनेत्री पूजा

नायक पल शाह नाबालिका ठहरिएकी गायिका समीक्षा अधिकारिलाई बला-त्कार गरेको आरोप लागेपछि अहिले अभिनेता फरार रहेका छन् । त्यस्तै पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ शुक्रबारबाट प्रदर्शनमा एको छ । अहिले अभिनेत्री पूजा शर्मा चलचित्र प्रचारको क्रममा पल तस्बिर भएको टि-शर्ट लगाएर आज चलचित्र चलेको पहिलो दिन फिल्म गर्न पुगेकी छिन् ।

गायिका समीक्षाले बुधबार जिल्ल प्रहरी तनहुँ पुगेर अभिनेताको विरुद्धमा जाहेरी दिएकी छिन् । अहिले अभिनेता पलको फिल्म हल-हलमा लागेको छ । र घटनाको यथार्थ बाहिर नाउँदै फिल्म निर्माण टिम अभिनेता पलको पक्षमा उभिएको जस्तो देखिएको छ । त्यस्तै निर्माण टिम भन्दै छन् पल अहिले यहाँ नभए पनि हाम्रो मनमा हुनुहुन्छ ।

अहिले अभिनेत्री पूजा शर्मा पनि घटनाको निष्कर्ष  नआउँदै अभिनेताको तस्बिर भएको टि-शर्ट लगाएको आरोपितको पक्षमा उभिएकी छिन् । अहिले निर्माण टिम पल र समीक्षा जो पीडित भए पनि जसरी भएपानी फिल्म चलाउने प्रक्रियामा गएको देखिन्छ । यति ठूलो घटना हुँदा पनि यथार्थ बाहिर नआउदै अभिनेत्री पलको पक्षमा लागेको स्पष्ट देख्न सकिन्छ ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१८:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेता सलमान खानले अभिनेत्री पूजासँग डान्स गर्ने क्रममा गरे यस्तो कार्य, भिडियो भाइरल हुँदै !