कट्रिना कैफकी देवरानीले पारदर्शी कपडामा देखाईन् लोभलाग्दो अवतार, फ्यान्सको लोभ्भियो मन

एजेन्सी : फिल्म ‘बन्टी और बबली २’ बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री शरवरीले छोटो समयमा नै आफ्नो बो;_ल्डनेस र सुन्दरताले धेरैको मन जितेकी छिन्। शरवरीले इन्स्टाग्राममा आफ्ना केही तस्विर सेयर गरेकी छिन्, जुन तस्बिरहरुलाई मानिसहरुले असाध्यै मन पराएका छन्। शरवरीले यी तस्बिरहरुमा निकै पातलो र पारदर्शी ड्रेस लगाएकी छिन्।

शरवरीले यी तस्बिरहरुमा ओरेन्ज कलरको ड्रेसमा निकै बो_;ल्ड पोज दिएकी छिन्।

शरवरीको यो ड्रेस निकै सुन्दर भएपनि धेरै नै पारदर्शी छ।

शरवरी यो ड्रेसमा अचम्मै राम्री देखिएकी छिन्।

शरवरीका फ्यान्सले उनका यी तस्बिरहरुलाई असाध्यै मन पराएका छन्।

शरवरीको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने उनी छिट्टै कट्रिना कैफकी देवरानी बन्न लागेकी छिन्। उनी छिटै विक्की कौशलका भाई सन्नी कौशलसँग वैवाहिक बन्धनमा बाँधिदैछिन्। उनी सन्नी कौशलकी गर्लफ्रेन्ड हुन्।

शरवरीले आफ्नो पहिलो फिल्मबाट नै बलिउडमा अलग स्थान बनाएकी छिन्। यसअघि पनि उनी धेरै विज्ञापनमा देखिइसकेकी छिन् ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८२०:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि फागुन १२ गतेको राशिफल : बिहीबार सोचेर कदम चाल्नुहोला यी राशिका जातकले, दिनेछ मनग्गे टेवा