मान्छेको ध्यान तान्न एक सन्तानकी आमा रश्मिले शेयर गरिन् यस्ता का;_मुक तस्बिरहरु

भारतको टिभी क्षेत्रको चर्चित अभिनेत्री रश्मि देसाईको नयाँ लुकले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । रश्मी देसाईले सामाजिक सञ्जालमा यस्तो तस्बिर  सेयर गरेकी छिन् कि उनलाई देखेर मानिसहरु आफ्नो नजर हटाउन सकेका छैनन् । विशेष कुरा के छ भने अभिनेत्रीले यो तस्बिरसँगै उनले लेखेको क्याप्सनलाई मानिसहरुले निकै रुचाएका छन् ।

सार्वजनिक तस्बिरमा अभिनेत्रीले निलो रंगको टप लगाएकी छिन् । यससँगै अभिनेत्रीले कालो लेदरको पाइन्ट लगाएकी छिन् भने आफ्नो लुक पूरा गर्न रश्मि देसाईले हल्का मेक-अपको साथमा कपाल खुला राखेर र हाई हिल लगाएकी छिन् ।

अभिनेत्रीले यस तस्बिरसँगै उनको क्याप्सन पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्रीले तस्बिर सार्वजनिक गर्दै क्या-प्सनमा लेखेकी छिन् । ‘क्याप्शनले फरक पर्दैन, मात्र मलाइ ध्यान दिनुहोस्।’

अहिले सामाजिक सञ्जालमा अभिनेत्री रश्मि र उमर रियाज जो ‘बिग बोस’ मा एक-अर्काको निकै नजिक देखिन्थे । बिग बोसको घरमा यी दुबैको जोडीलाई दर्शकले निकै रुचाएका थिए । त्यस समयमा ‘ बिग बोस’ का परिवारका सदस्यहरु समेत उनीहरुको बारेमा कुरा गरेको देखिन्थ्यो । एक पटक ‘बिग बोस’ को घरमा रश्मिले उमरलाई ‘आई लभ यू’ भनेकी थिइन् । यद्यपि उमरले त्यस बेला कुनै जवाफ दिएनन् । खास कुरा के छ भने बिग बोस १५ पछि रश्मि र उमर धेरै पटक सँगै देखिएका छन् ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१३:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लगातार नेपालको युट्युब ट्रेन्डि-ङमा भारतीय सिरियल ‘नागिन’