अभिनेत्री प्रियंकाले पहिलो पटक ठोस पदार्थ चाख्दै भन्दै सार्वजनिक गरिन् छोरीको सुन्दर तस्वीर, १० तस्वीर सहित !

पछिल्लो  समयमा अभिनेत्री प्रियंका कार्कीको सामाजिक सञ्जालमा सक्रियता पुन: बढेको छ । केही दिन पहिले अभिनेत्री फिल्ममा आउने तयारीमा रहेको खबरले निकै चर्चा पाएको थियो । पछिल्लो समयमा अभिनेत्री उनको हरेक क्रियाकलापको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन् । त्यस्तैमा अभिनेत्रीले उनको छोरीको केही नयाँ सुन्दर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छिन् ।

केही वर्ष पहिलेसम्म अभिनेत्री प्रियंका कार्की नेपालको एक उत्कृष्ट अभिनेत्रीको रुपमा परिचित थिइन् तर पछिल्लो समयमा अभिनेत्री प्रियंकाको अभिनय क्षेत्रमा लोकप्रियता घट्दै गएको छ । भने सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । अहिलेको समयमा जब अभिनेत्री आमा बनेकी थिइन् त्यस समय देखि आफ्नी समय परिवारलाई दिइरहेकी छिन् ।

जब अभिनेत्री गर्भवती भएकी थिइन् त्यस समय देखि नै अभिनेत्री सामाजिक सञ्जालमा विभिन्न कारणले चर्चामा आउने गरेकी छिन् । पछिल्लो समयमा उनले सार्वजनिक गरेका छोरीको तस्वीर पनि निकै भाइरल भएका थिए । तर केही समय यता अभिनेत्रीको चहल-पहल र सामाजिक सञ्जालमा हुने चर्चा कम हुँदै गएको छ ।

अहिले अभिनेत्रीले उनको छोरीको अहिलेसम्म नदेखिएको तस्वीर पोस्ट गरेकी छिन् । जसमा अभिनेत्रीको छोरी आयांकालाई निकै सुन्दर देखिएको छ । यो तस्वीर अभिनेत्रीको छोरीको पास्नी गर्दाको समयको हो । जुन धार्मिक मान्यता अनुसार  छोरी जन्मेको ५ महिनामा गर्ने गरिन्छ ।

तस्वीर  स्रोत: अयांका कार्की जोशी इन्स्टाग्राम

प्रकाशित : सोमबार, फागुन ०९, २०७८११:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४७ वर्षको उमेरमा अभिनेत्री रवीन टण्डको ग्लै-मर:स फोटो सुट, नजर हटाउन सकेनन् फ्यानले !