४७ वर्षको उमेरमा अभिनेत्री रवीन टण्डको ग्लै-मर:स फोटो सुट, नजर हटाउन सकेनन् फ्यानले !

एजेन्सी- बलिउडको चर्चित अभिनेत्री रवीना टण्डनलाई आजको समयमा कुनै परिचयको आवश्यक पर्दैन । अभिनेत्रीले उनको अद्भुत अभिनयको साथै सुन्दरताले करोडौँ मानिसको मन जितेकी छिन् । नायिकाले फेरि एक पटक आफ्ना फ्यानको होश उडाएकी छिन् । रवीनाले केही समयअघि आफ्नो इन्स्टाग्राम खातामा केही तस्वीर सार्वजनिक गरेकी छिन् ।

अहिले अभिनेत्री रवीनाले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीर निकै भाइरल भएको छ । अभिनेत्री कुनै समयमा मनमोहक र कि-लर लुक्सले मानिसहरूलाई मोहित बनाइदिन्थिन् ।

रवीना लामो समयदेखि फिल्म क्षेत्रबाट टाढा छिन्, तर उनलाई आफ्ना फ्यानहरू बिच कसरी चर्चामा रहन सकिन्छ भन्ने राम्ररी थाहा छ।

अभिनेत्रीले फेरी एक पटक आफ्ना फ्यानलाई आफ्नो नयाँ फोटो शुटले मोहित बनाएकी छिन् । अहिले अभिनेत्री रवीना आफ्नो पछिल्लो फोटोसुटका कारण फेरि चर्चामा छिन् ।

हालै रवीनाले आफ्नो इन्स्टाग्राम पेजमा केही तवीर शेयर गरेकी छिन् । तस्वीरमा अभिनेत्री पहिले जस्तै निकै सुन्दर देखिएकी छिन् ।

रवीना टण्डन अहिले ४७ वर्षकी भइन् । तर आज पनि मानिसहरु उनको सुन्दरताको उदाहरण दिइन्छ । सार्वजनिक भएको तस्वीरमा उनी फ्लो-रल प्रि:न्टेड साडी लगाएकी देखिन्छिन् ।

अभिनेत्री परम्परागत लुक्समा पनि मानिसको मन जितेका छन् । सारीलाई थप स्टाइ-लिश लुक दिन रविना टण्डनले बेल्ट प्रयोग गरेकी छिन्।

प्रकाशित : सोमबार, फागुन ०९, २०७८११:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउथको सुन्दर अभिनेत्री रानीको सोच्नै नसकिने बो-ल्ड अवतार, ८ तस्वीर सहित !