भारतको चर्चित धार्मिक सिरियल ‘देवो के देव महादेव’ मा पार्वतीको भूमिका खेलेर चर्चामा अभिनेत्री पूजा बेनर्जी हरेक घर-घरमा निकै चर्चामा आएकी थिइन् । पार्वतीको भूमिकामा अभिनेत्रीलाई हरेक घर-घरमा रुचाइएको थियो । तर सबैलाई अभिनेत्री पूजा बेनर्जी टिभी सिरियलमा देखिए भन्दा वास्तविक जीवनमा निकै बो-ल्ड छिन् ।
सार्वजनिक तस्वीर अभिनेत्रीले पछिल्लो समयमा सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् । हालै अभिनेत्री पूजाले केही तस्वीर सार्वजनिक गरेकी छिन् । जुन अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
पूजा बेनर्जी चर्चित सिरियल महादेवमा ‘देवो के देव महादेव’ मा पार्वतीको भूमिकामा देखिएकी थिइन् । अभिनेत्रीले यस सिरियलबाट निकै लोकप्रियता कमाउन सफल भएकी थिइन् ।
अभिनेत्री पूजाले यस किसिमको तस्वीर सार्वजनिक गरेको यो पहिलो पटक भने हैन ।
यस भन्दा पहिले पनि अभिनेत्री विभिन्न अवतारमा आफ्ना बो-ल्ड तस्वीर सार्वजनिक गरेकी छिन् ।
अहिले अभिनेत्री पूजाले सार्वजनिक गरेका तस्वीर निकै भाइरल भएको छ । भने अभिनेत्रीका फ्यानहरु उनको तस्वीरमा लगातार लाइक कमेन्ट गरिरहेका छन् ।