वेबसिरिजमा बो;_ल्ड सिन दिएर रातारात चर्चामा आए यी अभिनेत्रीहरु, अहिले ओटिटीमा गरिरहेका छन् राज

एजेन्सी : भारतीय ओटिटीमा धेरै चलचित्रहरु र वेबसिरिजहरु रिलिज भएका छन्, जसमध्ये केही निकै बो;_ल्ड छन्।

भारतीय अभिनेत्री अन्वेषी जैनले वेब सिरिज ‘गन्दी बात’ मा ‘नीता भाभी’ को भूमिका निभाएकी थिईन्। उक्त भूमिकापछि उनी निकै चर्चित भईन्।

‘बेकाबू २’ मा अभिनेत्री प्रिया बनर्जीले निकै बो;_ल्ड सिन दिएकी थिईन्, त्यसपछि उनको चौतर्फी चर्चा हुन् थाल्यो।

अभिनेत्री अदिती पोहनकर वेबसिरिजमा धेरै बो;_ल्ड सिन दिएर रातारात चर्चामा आएकी हुन्।

नवाजुद्दीन सिद्दिकीको वेब सिरिज सेक्रेड गेमको क्रेज दर्शकमाझ निकै छ। यो सिरिजमा कुब्रा सैतले निकै बो;_ल्ड सिन दिएकी थिइन् ।

वेबसिरिज मिर्जापुर पनि बो;_ल्ड दृश्यका लागि निकै चर्चित छ। यस सिरिजमा देखिएकी अभिनेत्री रसिका दुग्गलले कुलभूषण खरबन्दासँग निकै बो;_ल्ड सिन दिएकी थिइन् ।

कबीर सिंह फिल्मबाट दर्शकको रोजाईमा परेकी अभिनेत्री कियारा आडवाणीको वेब सिरिज ‘ल;_स्ट स्टोरिज’ लाई दर्शकले निकै रुचाएका थिए।

त्रिधा चौधरी वेब सिरिज आश्रममा बाबा निरालासँग बो;_ल्ड सिन दिएर रातारात चर्चामा आइन्।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१८:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

छुट्टीको भरपूर मज्जा लिँदै मृणाल, ब्रामात्र लगाएर शेयर गरिन् यस्ता तस्बिरहरु