अभिनेत्री जाह्नवीको बहिनीको खुशीको अहिलेसम्म नदेखिएको यस्तो रुप, हेर्नुहोस् ८ तस्वीर सहित !

कतिपय बलिउड फिल्मका स्टार तथा निर्माताका सन्तान अभिनय क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा उनीहरुको लोकप्रियता यति  धरै हुन्छ कि वर्षौ पहिले अभिनय क्षेत्रमा आएका स्टारलाई पनि टक्कर दिन्छन् ।

त्यस्तै एक नाम हो बलिउड फिल्म निर्माता बोनी कपूर तथा बलिउड क्षेत्रको छिटो समयमा करोडौँ मानिसको मन जित्न सफल अभिनेत्री जाह्नवी कपूरको बहिनी खुशी कपूर जो अहिले आफ्नी जेठी बहिनी जाह्नवी कपूरसँग हटनेसमा प्रतिस्पर्धा गर्दै छिन् ।

वास्तवमा, खुशी कपूर आफ्नो पछिल्लो फोटोहरूमा पहेँलो कलरको ड्रेसमा निकै सुन्दर देखिएकी छिन्। साथै उनको मुस्कानले उनको मुहारमा थप आकर्षण थपेको छ। खुशीले यी  तस्वीरहरु चम्किरहेको तारा इमोजीको क्याप्सनमा अपलोड गरेकी छिन् ।

अहिले अभिनेत्री जाह्नवीको बहिनीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ७ लाख भन्दा बढीले फलो गरेका छन् । खुशीले सार्वजनिक गरेको यो तस्बिरमा अहिले १ लाख भन्दा बढीले लाइक गरिसकेका छन् ।

खुशी प्राय: आफ्ना ह-ट तस्बिर पोस्ट गरिरहन्छिन् । अहिले खुशीले आफ्ना यी तस्बिर मार्फत आफ्ना फ्यानलाई चकित पारेकी छिन् ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१३:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्सिलो लुगामा देखियो जान्हवी कपूरको कस्सिलो आकर्षक जवानी, सबैको ध्यान पुग्यो त्यहीँ