कस्सिलो लुगामा देखियो जान्हवी कपूरको कस्सिलो आकर्षक जवानी, सबैको ध्यान पुग्यो त्यहीँ

एजेन्सी : अभिनयभन्दा आफ्नो ड्रेसिङ सेन्सका कारण मानिसहरुको ध्यान खिच्ने अभिनेत्री जान्हवी कपूरको पछिल्ला तस्बिरहरु अहिले भाइरल भईरहेको छ। यी तस्बिरहरुमा जान्हवी कपूरलाई कारबाट निस्कने क्रममा भारतीय सञ्चारमाध्यमहरुले क्यामेरामा कैद गरेका थिए।

यी तस्बिरहरुमा जान्हवी कपूरले कालो ज्याकेट लगाएकी छिन् र गुलाबी रंगको टाइट्स लगाएकी छिन्।  उक्त टाइट्स यति कस्सिलो छ कि उनको फिगर स्पष्ट देखिन्छ। आफ्नो लुक पूरा गर्न जान्हवीले कालो रंगको जुत्ता पनि लगाएकी छिन्। यससँगै कालो रङ्गको मास्क पनि लगाएकी छिन्।

जान्हवी कपूरको बहुप्रतिक्षित फिल्म ‘मिस्टर एण्ड मिसेस माही’ को फर्स्ट लुक हालै सार्वजनिक भएको छ । तस्विर शेयर गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्– ‘क्रिकेट क्याम्प..मिस्टर एण्ड मिसेस माही।’ यो तस्विरमा जान्हवी कपुर क्रिकेट खेल्दै देखिएकी छिन्। यो फिल्ममा जान्हवीको अपोजिटमा राजकुमार राव मुख्य भूमिकामा छन् ।

प्रकाशित : आइतबार, फागुन ०८, २०७८१५:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह;_ट तस्बिरहरु शेयर गरेर युवा पुस्ताको मनमा राज गर्दैछिन् मोडल मुना, हेर्नुस् तस्बिर