टेलिभिजनमा देखिएकी संस्कारी बुहारी टीना दत्ता, कल्पना पनि नगरिएको यस्तो रुप !

एजेन्सी- भारतीय टेलिभिजन क्षेत्रको चर्चित अभिनेत्री टीना दत्ताले पुन: एक पटक आफ्ना फ्यानको मन जितेकी छिन् । अभिनेत्रीले हालै आफ्नो इन्स्टाग्राम खातामा केही तस्वीर सार्वजनिक गरेकी छिन् जुन अहिले निकै भाइरल भएको छ ।

टेलिभिजन क्षेत्रमा चर्चित शो ‘उत्तरन’ मा इच्छाको भूमिका निर्वाह गरी घरघरमा नाम कमाएकी टीना दत्ता वास्तविक जीवनमा निकै बो-ल्ड छिन् । उनले आफ्नो अभिनयले करोडौँ दर्शकको मन जितेकी छिन् । अहिले टीनाले आफ्ना फ्यानहरुलाई आफ्नो फरक शैलीको कारण फ्यानहरुलाई मोहित बनाएकी छन् । अहिले मानिसहरु बिचमा उनलाई कुनै परिचयको आवश्यकता छैन ।

अहिले टीना आफ्नो पछिल्लो फोटो सुटका कारण फेरी चर्चामा छिन् । हालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राम पेजमा केही तस्बिर शेयर गरेकी छिन् । जसमा उनी निकै बो-ल्ड अवतारमा देखिएकी छिन् । तस्वीरको लागि अभिनेत्रीले हल्का मेक-अपको साथमा कपाल खुला राखेर आफ्नो लुक पूरा गरेकी छिन् ।

टीनाले यससँगै धेरै तस्बिर सेयर गरेकी छिन्, जसमा उनी विभिन्न पोज दिँदै गरेको देख्न सकिन्छ । यति बेला उनको मनमोहक प्रस्तुतिले फेरि पनि सबैलाई चकित बनाएको छ । अहिले अभिनेत्री टीनाको तस्वीरमा फ्यान हरुले लगातार लाइक, कमेन्ट गरिरहेका छन् । साथै मानिस हरुलाई अभिनेत्रीको तस्वीरबाट नजर हटाउन मुस्किल भइरहेको छ ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१०:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री उर्वशीले राखिनन् लाजको सीमा, देखिइन् अहिले सम्मकै फरक रुपमा !