अभिनय क्षेत्रबाट टाढा भए पनि सामाजिक सञ्जालमा सक्रिय अभिनेत्री सञ्चिता लुइटेलले उनको नयाँ फोटो शुटको केही नयाँ तस्वीर सार्वजनिक गर्दा सामाजिक सञ्जालमा भाइरल हुँदै ।
अहिलेको समयमा धेरै नेपाली चलचित्र क्षेत्रका अभिनेता तथा अभिनेत्री विभिन्न कारणले फिल क्षेत्रबाट पलायन हुने थालेका छन् । त्यसतै एक अभिनेत्री हुन कुनै समयमा दर्शकले निकै रुचाएकी अभिनेत्री सञ्चिता लुइटेल, अभिनेत्री सञ्चिताले जब नायक निखिल उप्रेतीसँग विवाह गरेकी थिइन् । त्यस समय देखि अभिनेत्रीको फिल्म क्षेत्रमा देखिने क्रम पातालिंदैद गएको थियो ।
केही वर्ष पहिले अभिनेत्री फिल्म ‘नाइ नभन्नु ल ३’ मा देखिए पनि अहिले उनी फिल्म क्षेत्रबाट टाढै छिन् । अहिले अभिनेत्री दुई सन्तानको आम भएकी छिन् । त्यस समयका अभिनेत्री सञ्चिता सँगैका अन्य अभिनेत्री पनि केही विदेश पलायन भएका छन् भने केही आफ्नी घर परिवार हेरेर बसेका छन् ।
अभिनय क्षेत्रमा खासै नदेखिए पनि अभिनेत्री सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । अभिनेत्री समय-समयमा उनको नयाँ तस्वीर तथा भिडियो सार्वजनिक गरिरहन्छिन् । त्यसै क्रममा अभिनेत्रीले हालै केही तस्वीर सार्वजनिक गरेकी छिन् । अहिले अभिनेत्रीले सार्वजनिक गरेको तस्वीर निकै भाइरल भएको छ ।