‘बिग बोस ओटी-टी’ विजेता दिव्याको सोच्नै नसकिने यस्तो रुप, ८ तस्वीर सहित !

भारतको चर्चित विवादास्पद रियालिटी शो ‘बिग बोस ओटीटी’ मा विजय भएपछि दिव्या अग्रवाल लगातार सामाजिक सञ्जाल हरुमा चर्चामा छिन् । दिव्या उनको हरेक क्रियाकलापको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन् । अहिले अभिनेत्रीलाई सामाजिक सञ्जालमा फलो गर्ने फ्यानको सुची निकै लामो सङ्ख्यामा पाउन सकिन्छ ।

अहिलेको समयमा ‘बिग बोस ओटीटी’ विजेता दिव्यालाई कुनै परिचयको खाँचो छैन । उनी उनको हरेक दिन फ्यानसँग आफ्ना बो-ल्ड लुक शेयर गरिरहेकी हुन्छिन् । यस्तो अवस्थामा उनका फ्यानहरुको सूचि पनि निकै लामो भएको छ ।

अहिले दिव्याको केही तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा अभिनेत्री निकै सुन्दर र नयाँ शैलीमा देखिएकी छिन् । अहिले उनले यस फोटो शुटको कारण उनको चर्चा बढेको छ ।

 

प्रकाशित : शुक्रबार, माघ २८, २०७८११:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘पुष्पा’ को सफलतापछि रश्मिकाको बढ्यो भाउ, ठाडै अस्वीकार गरिन् यी सुपरस्टार्ससँग काम गर्न