जाडोलाई बेवास्ता गर्दै अभिनेत्री मलाइक देखिइन् यस्तो रुपमा, तस्वीर भाइरल हुँदै !

बलिउड अभिनेत्री तथा डान्सर मलाइका आरोडा पछिल्लो समयमा प्राय: कुनै न कुनै कारणले चर्चामा आउने गरेकी छिन् । अहिले अभिनेत्री कुनै अभिनय वा डान्स भन्दा पनि अभिनेत्रीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्वीरको कारण चर्चामा आएकी छिन् । जब अभिनेत्री मलाइका सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्छिन् सबैको नजर अभिनेत्रीको पोशाकमा पर्ने गर्दछ। यस पटक पनि त्यस्तै भएको छ ।

अहिले अभिनेत्री स्विमिंग पुलमा देखिएकी छिन् । अभिनेत्रीको यस अनौठो पो:जमा कैद गरिएका तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्रामा पोस्ट गरेकी छिन् ।त्यस्तै केही दिन पहिले पनि अभिनेत्री मलाइका आरोडा एक भन्दा बढी शैलीमा खिचिएका तस्वीर सार्वजनिक गरेकी थिइन् । त्यस समयमा अभिनेत्रीका फ्यान अभिनेत्रीले सार्वजनिक गरेको तस्वीर देखेर आफ्नो नजर हटाउन सकेका थिएनन् ।

अहिले अभिनेत्री मलाइकाले केही अनौठो शैलीमा तस्वीर सार्वजनिक गरकी छिन् । तस्वीर पोस्ट गर्दै क्याप्सनमा लेखेकी छिन् आइतबार घाम अनि’ अहिले अभिनेत्रीले सार्वजनिक गरेको उनको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । मलाइकाको यो स्टाइलिस लुक देखेर फ्यानहरुले उनको तारिफ गरिरहेका छन् ।

योसँगै उनका प्रेमी तथा अभिनेता अर्जुन कपूरले पनि सबैको ध्यान खिचेको यो फोटोमा कमेन्ट गरेका छन् ।

प्रकाशित : आइतबार, माघ २३, २०७८१७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्ल्याक ड्रेसमा बो_;ल्ड साम्राज्ञी : चर्चामा आउन शेयर गरिन् यस्ता लोभलाग्दा तस्बिरहरू